सीधै सामग्रीमा जाने

छोराछोरीलाई सिकाउनुहोस्‌

यी बाइबल कथाहरू सजिलै बुझ्न सकिने तरिकामा लेखिएको छ। आमाबुबाले यसबाट छोराछोरीलाई बाइबलको महत्त्वपूर्ण पाठ सिकाउन सक्छन्‌। यी कथाहरू आमाबुबाले छोराछोरीसँगै मिलेर पढ्‌न तयार पारिएको हो।