यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू

के यहोवाका साक्षीहरू ढोका-ढोकामा प्रचार गएर उद्धार पाउन खोज्दै छन्‌?

उद्धार पाउने विषयमा हामी के विश्‍वास गर्छौं र कसरी उद्धार पाउन सकिन्छ, थाह पाउनुहोस्‌।

के यहोवाका साक्षीहरू ढोका-ढोकामा प्रचार गएर उद्धार पाउन खोज्दै छन्‌?

उद्धार पाउने विषयमा हामी के विश्‍वास गर्छौं र कसरी उद्धार पाउन सकिन्छ, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू आफ्नो सभा गर्ने ठाउँलाई किन “सभाभवन” भन्छन्‌?

“यहोवाका साक्षीहरूको सभाभवन” किन भन्‍न थालियो र हामी किन त्यो नाम प्रयोग गर्छौं, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू दशांश दिने गर्छन्‌?

यहोवाका साक्षीहरूले अनुदान दिनुपर्ने रकम तोकिएको हुन्छ?

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

हाम्रो विश्‍वासबारे छोटो जानकारी पाउनुहोस्‌।

के यहोवाका साक्षीहरू येशूमा विश्‍वास गर्छन्‌?

साँचो ख्रीष्टियनहरूले येशूमा विश्‍वास गर्नु किन महत्त्वपूर्ण छ, विचार गर्नुहोस्‌।

के यहोवाका साक्षीहरू आफूले मानेको धर्म मात्र साँचो हो भनेर विश्‍वास गर्छन्‌?

उद्धार पाउनको लागि जुन बाटो हिंडे पनि हुन्छ भनेर के येशूले सिकाउनुभयो?

यहोवाका साक्षीहरू अरू धर्मलाई कसरी हेर्छन्‌?

साँचो ख्रीष्टियनहरू कसरी अरूको विचारको कदर गर्छन्‌, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू रगत लिंदा पनि लिंदैनन्‌, दिंदा पनि दिंदैनन्‌, किन?

रगत लिने/दिने विषयमा यहोवाका साक्षीहरूको अडानबारे थुप्रै गलत धारणाहरू फैलिएका छन्‌। यसबारे हाम्रो विश्‍वास के हो, वास्तविकता थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू सबै कुरा छ दिनभित्रै सृष्टि भयो भनेर विश्‍वास गर्छन्‌?

छ दिन भित्रै सबै कुरा सृष्टि भयो भन्‍ने विचारधारा बाइबलसित मेल खाँदैन भनेर के तपाईंलाई थाह थियो?

यहोवाका साक्षीहरू पुरानो करारमा विश्‍वास गर्छन्‌?

बाइबलका केही भाग अहिले काम लाग्छन्‌ कि लाग्दैनन्‌? पुरानो करारमा ख्रीष्टियनहरूका लागि कस्ता पाठमूलक ऐतिहासिक घटनाहरू र उपयोगी सल्लाहहरू छन्‌, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू बेला-बेलामा किन आफ्नो धारणा बदलिरहन्छन्‌?

छाँटकाँट गरिंदा अचम्म मान्‍नुपर्ने कुनै कारण छैन। किनभने बाइबलकालीन समयमा पनि परमेश्‍वरका उपासकहरूले आफ्नो सोचाइ बदल्नुपरेको थियो।

यहोवाका साक्षीहरू उपासना गर्दा किन क्रस प्रयोग गर्दैनन्‌?

हामी ख्रीष्टियन हौं तर उपासना गर्दा क्रस प्रयोग गर्दैनौं। किन?

के यहोवाका साक्षीहरू बेग्लै धर्म मान्‍ने मानिसहरू सँगसँगै मिलेर उपासना गर्छन्‌?

बाइबलका कस्ता शिक्षाको आधारमा तिनीहरू यस प्रश्‍नको जवाफ दिन्छन्‌?

यहोवाका साक्षीहरू भन्‍ने नाम किन प्रयोग गर्ने?

यहोवाका साक्षीहरू भन्‍ने नाम हामीले कसरी पायौं, थाह पाउनुहोस्‌।

विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?

मण्डलीका सदस्यहरूको कुल सङ्‌ख्या हामी कसरी निकाल्छौं, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरूको संस्थापक को हो?

चार्ल्स टेज रसललाई नयाँ धर्मको संस्थापक भन्‍न किन मिल्दैन?

यहोवाका साक्षीहरूको खर्च कसरी बेहोरिन्छ?

हामी चन्दा उठाउन थुप्रै चर्चले चलाउने तरिकाहरू अपनाउँदैनौँ।

यहोवाका साक्षीहरू दशांश दिने गर्छन्‌?

यहोवाका साक्षीहरूले अनुदान दिनुपर्ने रकम तोकिएको हुन्छ?

के यहोवाका साक्षीहरूमाझ तलब लिएर सिकाउने पादरीहरू छन्‌?

के तपाईंहरूमाझ पादरीवर्ग र सर्वसाधारणवर्ग भनेर छुट्ट्याउने चलन छ? नियुक्‍त सेवकको रूपमा कसले सेवा गर्छन्‌?

यहोवाका साक्षीहरूमा महिला प्रचारक पनि छन्‌?

यहोवाका साक्षीहरूले विश्‍वभरि गरिरहेको प्रचारकार्यमा महिलाहरूको भूमिका कस्तो छ?

यहोवाका साक्षीहरूको मण्डली कसरी व्यवस्थित गरिन्छ?

मण्डलीको प्रबन्धद्वारा हामीले कसरी आवश्‍यक डोऱ्‍याइ र निर्देशन पाएका छौं, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?

परिचालक निकायका सदस्यहरू हाम्रो सङ्‌गठनको नेता हुन्‌?

वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी के हो?

यो यहोवाका साक्षीहरूको कामसित कसरी सम्बन्धित छ?

यहोवाका साक्षीहरू किन ढोका-ढोकामा गएर प्रचार गर्छन्‌?

येशूले आफ्ना सुरु-सुरुका चेलाहरूलाई के गर्न भन्‍नुभएको थियो, थाह पाउनुहोस्‌।

के यहोवाका साक्षीहरू ढोका-ढोकामा प्रचार गएर उद्धार पाउन खोज्दै छन्‌?

उद्धार पाउने विषयमा हामी के विश्‍वास गर्छौं र कसरी उद्धार पाउन सकिन्छ, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू अर्कै धर्म मान्‍ने मान्छेकहाँ पनि किन जान्छन्‌?

अर्कै धर्म मान्‍ने मान्छेलाई प्रचार गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्छ?

के यहोवाका साक्षीहरू जबरजस्ती धर्म परिवर्तन गराउँछन्‌?

के यहोवाका साक्षीहरू धर्म परिवर्तन गराउन प्रचार गर्छन्‌? के तिनीहरू अरूलाई धर्म परिवर्तन गर्न जबरजस्ती गर्छन्‌?

यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?

यहोवाका साक्षीहरूसित निश्‍शुल्क बाइबल अध्ययन गर्दा तपाईँलाई मन पर्ने जुनसुकै बाइबल अनुवाद प्रयोग गर्न सक्नुहुन्छ। पूरै परिवार वा साथीभाइहरूलाई पनि अध्ययनमा सँगै राख्न सक्नुहुन्छ।

यहोवाका साक्षीहरू मिसनरी काम गर्छन्‌?

कसले मिसनरी काम गर्छन्‌ र किन? मिसनरी काम गर्न कसैले विशेष तालिम पाउँछन्‌?

यहोवाका साक्षीहरूमा महिला प्रचारक पनि छन्‌?

यहोवाका साक्षीहरूले विश्‍वभरि गरिरहेको प्रचारकार्यमा महिलाहरूको भूमिका कस्तो छ?

यहोवाका साक्षीहरू आफ्नो सभा गर्ने ठाउँलाई किन “सभाभवन” भन्छन्‌?

“यहोवाका साक्षीहरूको सभाभवन” किन भन्‍न थालियो र हामी किन त्यो नाम प्रयोग गर्छौं, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू उपासना गर्दा किन क्रस प्रयोग गर्दैनन्‌?

हामी ख्रीष्टियन हौं तर उपासना गर्दा क्रस प्रयोग गर्दैनौं। किन?

यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?

यहोवाका साक्षीहरू स्मरणार्थ उत्सवलाई एकदमै विशेष ठान्छन्‌। यसलाई अन्तिम रात्रि-भोज पनि भनिन्छ। यस उत्सवबारे बाइबलमा के बताइएको छ, पढ्‌नुहोस्‌।

के यहोवाका साक्षीहरू बेग्लै धर्म मान्‍ने मानिसहरू सँगसँगै मिलेर उपासना गर्छन्‌?

बाइबलका कस्ता शिक्षाको आधारमा तिनीहरू यस प्रश्‍नको जवाफ दिन्छन्‌?

के यहोवाका साक्षीहरूको आफ्नो छुट्टै बाइबल छ?

बाइबलको विभिन्‍न अनुवाद प्रयोग गर्दा बाइबल अध्ययन अझ प्रभावकारी हुन्छ। विशेषगरि तीनवटा कारणले पवित्र बाइबल—नयाँ संसार अनुवाद-लाई आफ्नो अध्ययनमा प्रयोग गर्नु उपयुक्‍त छ।

नयाँ संसार अनुवाद सही छ?

नयाँ संसार अनुवाद अरू अनुवादभन्दा किन फरक छ?

यहोवाका साक्षीहरू पुरानो करारमा विश्‍वास गर्छन्‌?

बाइबलका केही भाग अहिले काम लाग्छन्‌ कि लाग्दैनन्‌? पुरानो करारमा ख्रीष्टियनहरूका लागि कस्ता पाठमूलक ऐतिहासिक घटनाहरू र उपयोगी सल्लाहहरू छन्‌, थाह पाउनुहोस्‌।

किन यहोवाका साक्षीहरू कुनै पनि राजनैतिक गतिविधिमा भाग लिंदैनन्‌?

के तिनीहरू राष्ट्रको सुरक्षाको लागि खतरा हुन्‌?

यहोवाका साक्षीहरू राष्ट्रवादी क्रियाकलापहरूमा किन भाग लिँदैनन्‌?

के तिनीहरूले सामाजिक वा राजनैतिक मामिलामा कसैको पक्ष लिएको देखाउन खोजेका हुन्‌?

यहोवाका साक्षीहरू किन युद्धमा भाग लिंदैनन्‌?

यहोवाका साक्षीहरू युद्धमा भाग नलिने मानिसहरूको रूपमा विश्‍वभरि परिचित छन्‌। हामी किन यस्तो अडान लिन्छौँ, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू प्रकोपमा परेकाहरूलाई राहत दिन्छन्‌?

हामी यहोवाका साक्षीहरूलगायत अरू सबैलाई कसरी आवश्‍यक राहत उपलब्ध गराउँछौं, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू औषधी-उपचार स्वीकार्छन्‌?

यहोवाका साक्षीहरू सबै उपचारविधि अस्वीकार गर्छन्‌ भनेर कोही-कोही मानिसहरू सोच्ने गर्छन्‌। के यो कुरा साँचो हो?

यहोवाका साक्षीहरू रगत लिंदा पनि लिंदैनन्‌, दिंदा पनि दिंदैनन्‌, किन?

रगत लिने/दिने विषयमा यहोवाका साक्षीहरूको अडानबारे थुप्रै गलत धारणाहरू फैलिएका छन्‌। यसबारे हाम्रो विश्‍वास के हो, वास्तविकता थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू परिवार टुक्राउँछन्‌ कि बलियो बनाउँछन्‌?

कहिलेकाहीं यहोवाका साक्षीहरूलाई परिवार टुक्राउनेहरू भनेर आरोप लगाएको पाइन्छ। तर के साक्षीहरूले साँच्चै परिवारमा समस्या निम्त्याउँछन्‌?

डेटिङसम्बन्धी यहोवाका साक्षीहरूको नियम छ?

के डेटिङ मनोरञ्जनको लागि मात्र गरिन्छ?

यहोवाका साक्षीहरू कुनै खास चलचित्र, किताब र गीतमाथि प्रतिबन्ध लगाउँछन्‌?

मनोरञ्जन छान्दा प्रत्येक ख्रीष्टियनले बाइबलका कस्ता सिद्धान्तहरू विचार गर्नुपर्छ?

यहोवाका साक्षीहरू किन कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदैनन्‌?

यहोवाका साक्षीहरू अनि चाडपर्वबारे सोधिने तीन वटा प्रश्‍न विचार गर्नुहोस्‌।

यहोवाका साक्षीहरू किन क्रिसमस मनाउँदैनन्‌?

क्रिसमसको सुरुवात कसरी भएको थियो भनेर थाह हुँदा हुँदै पनि थुप्रै मानिसहरू क्रिसमस मनाउँछन्‌। तर यहोवाका साक्षीहरूचाहिं किन क्रिसमस मनाउँदैनन्‌, थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू किन इस्टर मनाउँदैनन्‌?

धेरैजसोले इस्टरलाई ख्रीष्टियनहरूको पर्वको रूपमा लिन्छन्‌। तर यहोवाका साक्षीहरू किन यो पर्व मनाउँदैनन्‌?

यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?

जन्मदिन मनाउँदा परमेश्‍वर किन खुसी हुनुहुन्‍न त्यसका चार पक्ष विचार गर्नुहोस्‌।

यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?

यहोवाका साक्षीहरू स्मरणार्थ उत्सवलाई एकदमै विशेष ठान्छन्‌। यसलाई अन्तिम रात्रि-भोज पनि भनिन्छ। यस उत्सवबारे बाइबलमा के बताइएको छ, पढ्‌नुहोस्‌।

के यहोवाका साक्षीहरू ख्रीष्टियन हुन्‌?

ख्रीष्टियन भनेर चिनिने अरू धार्मिक समूहभन्दा हामी किन फरक छौं, कृपया विचार गर्नुहोस्‌।

के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्‌?

आफूलाई ख्रीष्टियन भनी दाबी गर्ने मानिसहरू र यहोवाका साक्षीहरू भिन्‍न हुनुका दुइटा कारण।

यहोवाका साक्षीहरू अमेरिकी गुट हो?

यो अन्तरराष्ट्रिय सङ्‌गठनसित सम्बन्धित चारवटा सत्यतथ्य विचार गर्नुहोस्‌।

यहोवाका साक्षीहरू धार्मिक गुट हो?

धेरैजसो मानिसहरूले राख्ने दुईवटा धारणासित यहोवाका साक्षीहरूको वास्तविकता तुलना गरेर हेर्नुहोस्‌।

विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?

मण्डलीका सदस्यहरूको कुल सङ्‌ख्या हामी कसरी निकाल्छौं, थाह पाउनुहोस्‌।

यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?

मत्ती २८:१९, २० मा तीनवटा कदम दिइएको छ।

यदि मैले यहोवाका साक्षीसित बाइबल अध्ययन गरेँ भने के म पनि यहोवाको साक्षी बन्‍नुपर्छ?

यहोवाका साक्षीहरू संसारभरी लाखौँ मानिसहरूलाई निश्‍शुल्क बाइबल अध्ययन गराउँछन्‌। तर हामीसित बाइबल अध्ययन गर्दैमा के तपाईँ यहोवाको साक्षी बन्‍नुपर्छ?

के यहोवाका साक्षीहरू तिनीहरूको धर्म छोड्‌नेसित सङ्‌गतै गर्दैनन्‌?

कहिलेकाहीं कसै-कसैलाई बहिष्कार गर्नुपर्ने हुन्छ तर त्यस्तो कदमले तिनलाई मण्डलीमा फर्कन मदत गर्न सक्छ।