सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

प्रख्यात शास्त्रपदहरू र अभिव्यक्‍तिहरूको सही अर्थ पत्ता लगाउनुहोस्‌। ती पदहरू प्रसङ्‌गसँगै पढ्‌दा त्यसको पृष्ठभूमिबारे थाह पाउनुहोस्‌। फुटनोट र मार्जिनल रेफरेन्स प्रयोग गरेर शास्त्रपद अझ गहिरिएर बुझ्नुहोस्‌।

भजन ३७:४ को व्याख्या​—“परमप्रभुमा आनन्दित होऊ”

यस भजनले हामीलाई कसरी बुद्धि प्राप्त गर्न र परमेश्‍वरले अनुमोदन दिनुहुने किसिमको मानिस बन्‍न मदत गर्छ?

भजन ४६:१० को व्याख्या​—“शान्त होओ, र म परमेश्‍वर हुँ भनी जान”

के यो शास्त्रपदको अर्थ चर्चमा शान्त भएर बस्नु हो?

हितोपदेश १७:१७ को व्याख्या—“एक मित्रले सधैँ प्रेम गर्छ”

यस हितोपदेशले साँचो मित्र कस्तो हुन्छ भन्‍नेबारे सुन्दर तरिकामा वर्णन गरेको छ।

यर्मिया ११:११ को व्याख्या—“म तिनीहरूमाथि विपत्ति ल्याउनेछु”

परमेश्‍वरले आफ्ना मानिसहरूमाथि “विपत्ति” ल्याउनुभएको हो वा हुन मात्र दिनुभएको हो?

यर्मिया ३३:३ को व्याख्या—“मलाई पुकार्‌, र म तँलाई जवाफ दिनेछु”

परमेश्‍वरले उहाँको आग्रहअनुसार चल्नेहरूलाई तिनीहरूको “समझबाहिरका अचम्मलाग्दा कुराहरू” प्रकट गर्ने प्रतिज्ञा गर्नुभएको छ। ती कुराहरू के-के हुन्‌? के यो कुरा आज पनि लागू हुन्छ?

लुका १:३७ को व्याख्या—“परमेश्‍वरको निम्ति कुनै कुरा असम्भव छैन”

सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई उहाँका प्रतिज्ञाहरू पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन। यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

रोमी १०:१३ को व्याख्या—“प्रभुको नाउँ पुकार्ने”

परमेश्‍वरले सबै राष्ट्र, जाति र सामाजिक पृष्ठभूमिका मानिसलाई उद्धार पाउने र सधैँभरि बाँच्न सकिने जीवन पाउने मौका दिनुभएको छ।

गलाती ६:९ को व्याख्या—“भलाइ गर्ने काममा हामी नथाकौं”

भलाइ गर्ने काममा लागिरहने ख्रिष्टियनले कस्तो इनाम पाउनेछन्‌?

एफिसी ३:२० को व्याख्या—“[परमेश्‍वर] हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ”

परमेश्‍वर आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ सोच्दै नसोचेको तरिकामा दिनुहुन्छ।

२ तिमोथि १:७ को व्याख्या—“परमेश्‍वरले ... डरको आत्मा होइन”

परमेश्‍वरले कसरी डरलाई जित्न र साहसी भई सही काम गर्न मदत गर्नुहुन्छ?

हिब्रू ४:१२ को व्याख्या​—“परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्छ”

के तपाईँ परमेश्‍वरको वचनलाई आफ्नो जीवनमा काम गर्न दिनुहुन्छ? त्यसले तपाईँबारे के प्रकट गर्छ?