सीधै सामग्रीमा जाने

गृहपृष्ठमा हालै प्रकाशित लेखहरू

 

के विरोध नै समस्याको समाधान हो?

परिवर्तनको लागि विरोध एउटा शक्‍तिशाली हतियार हुन सक्छ। तर के विरोध गर्नु अन्याय, भ्रष्टाचार अनि दमनको हल हो?

सही के हो, गलत के हो?

तपाईँ कसरी निर्णय गर्नुहुन्छ? के भरपर्दो डोऱ्‍याइ पाउन सकिन्छ?

 

के धूम्रपान गर्नु पाप हो?

धूम्रपानबारे बाइबलमा बताइएको छैन भने यस प्रश्‍नको जवाफ दिन सकिन्छ र?

सत्य कहाँ पाउन सकिन्छ?

बाइबलले जीवनका केही महत्त्वपूर्ण प्रश्‍नहरूको सही जवाफ दिन्छ।

एकअर्कासित समय बिताउनुहोस्‌

पतिपत्नी एउटै कोठामा भए तापनि तिनीहरूबीच त्यत्ति कुराकानी नहुन सक्छ। दम्पतीहरूले एकअर्कासित कसरी धेरै समय बिताउन सक्छन्‌?

हराएको एउटा बाइबल अनुवाद फेरि भेटियो

बाइबलको इतिहास बोकेको महत्त्वपूर्ण अनुवाद कसरी हरायो अनि २०० वर्षभन्दा बढी समयपछि कसरी भेटियो? यसबारे बुझ्न यो भिडियो हेर्नुहोस्‌।

साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌!

चारवटा सरल कदमले तपाईंलाई आफै निर्णय गर्न मदत गर्नेछ।

के ईश्‍वर महिलाहरूलाई अनमोल ठान्‍नुहुन्छ?

तपाईँले महिला भएकै कारण दुर्व्यवहार र अन्याय भोग्नुपरेको छ भने पनि यस प्रश्‍नको जवाफले तपाईँलाई शान्ति महसुस गर्न मदत गर्नेछ।

 

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिस सोध्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिन्छ।

युद्ध कहिले रोकिएला?—यसबारे बाइबल के भन्छ?

चाँडै सबै युद्धको अन्त हुनेछ। बाइबलले त्यो कसरी हुनेछ भनेर बताउँछ।

अरूलाई मदत गरेर एक्लोपनसित लड्‌नुहोस्‌

यस सम्बन्धी बाइबल सुझावहरू।

 

गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌

बहकाउने समाचारहरू, झूटा रिपोर्टहरू र षड्यन्त्र सिद्धान्तहरू फैलिँदै छ र ती कुराहरूले हामीलाई हानि पुऱ्‍याउँछन्‌।

के आतङ्‌कवादको अन्त होला?

बाइबलले कस्तो आशा दिन्छ?

 

येसुले अपराधको अन्त गर्नुहुनेछ

येसुले हाम्रो लागि गर्नुभएको र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

साँचो आनन्द पाउनुहोस्‌

यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा बाइबलमा पाइने बुद्धिमानी सल्लाहले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर बताइएको छ।

 

तपाईँको भविष्य केले उज्ज्वल बनाउँछ?

के शिक्षा, पैसा अथवा अरू कुनै कुराले भविष्य उज्ज्वल बनाउँछ? जवाफको लागि यस अङ्‌कको प्रहरीधरहरा हेर्नुहोस्‌।

 

मायालु ईश्‍वरबाट सधैँभरि रहने आशिष्‌ पाउनुहोस्‌

ती के हुन्‌, तिनमा किन विश्‍वास गर्न सक्नुहुन्छ र तीबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

बुद्धिले भरिएका सल्लाहहरू

येसुले एउटा भाषणमा दिनुभएको प्रभावकारी सल्लाहहरू अहिलेको समयमा पनि उपयोगी छ।

 

शान्ति र आनन्द

बाइबलले अनगिन्ती मानिसलाई दैनिक तनाव कम गर्न, शारीरिक तथा भावनात्मक पीडाबाट मुक्‍त हुन अनि जीवनको अर्थ र उद्देश्‍य बुझ्न मदत गरेको छ।