JW.ORG मा नयाँ के थपियो?

2024-05-16

जागा रहो!

अचेल मानिसहरू किन शिष्ट व्यवहार गर्दैनन्‌?—⁠यसबारे बाइबल के भन्छ?

शिष्टचार दिनप्रति हराउँदै गइरहेको छ। बाइबलले यसको कारण बताउँछ अनि आफ्नो बोली र व्यवहारलाई शिष्ट बनाउनेबारे भरपर्दो सुझाव दिन्छ।

2024-05-15

यहोवाको साथी बनौँ—अभ्यास सामग्री

यहोवा हाम्रो बुबा हुनुहुन्छ

यहोवा हामीले उहाँलाई आफ्नो बुबा ठानेको चाहनुहुन्छ।

2024-05-12

युवाहरू सोध्छन्‌

धूम्रपान र भेपिङबारे मैले के थाह पाउनुपर्छ?

सेलिब्रेटी वा तपाईँका साथीहरूले चुरोट तानेको वा भेपिङ गरेको देख्दा रहरलाग्दो लाग्न सक्छ। यसका कस्ता खतराहरू छन्‌ र यसको प्रयोगबाट कसरी जोगिने भन्‍नेबारे थाह पाउनुहोस्‌।

2024-05-06

युवाहरू सोध्छन्‌

म कसरी दोहोरो जीवन बिताउन छोड्‌न सक्छु?

यस पासोमा नफस्न तपाईँले चाल्न सक्ने चार कदम।

2024-05-01

प्रहरीधरहरा

सही र गलत​—तपाईँको लागि भरपर्दो डोऱ्‍याइ

तपाईँको निर्णयले कसरी तपाईँलाई र तपाईँको परिवारलाई भविष्यलाई राम्रो बनाउँछ भनेर थाह पाउनुहोस्‌।

2024-04-30

थप लेखहरू

महिलाहरूको सुरक्षा—यसबारे ईश्‍वरको दृष्टिकोण

ईश्‍वरले महिलाहरूको सुरक्षामा चासो राख्नुहुन्छ। उहाँले किन चासो राख्नुहुन्छ र महिलाहरूमाथि हुने दुर्व्यवहारको अन्त्य गर्न के गर्नुहुनेछ भनेर थाह पाउनुहोस्‌।

2024-04-18

जागा रहो!

युद्ध कहिले रोकिएला?—यसबारे बाइबल के भन्छ?

चाँडै सबै युद्धको अन्त हुनेछ। बाइबलले त्यो कसरी हुनेछ भनेर बताउँछ।