सेप्टेम्बर ७-१३
प्रस्थान २३-२४
गीत ३४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मानिसहरूको लहलहैमा नलाग्नुहोस्”: (१० मि.)
प्रस्थ २३:१—झूटो कुरा नफैलाउनुहोस् (w१८.०८ पृ. ४-५ अनु. ७-८)
प्रस्थ २३:२—मानिसहरूको लहलहैमा लागेर खराब काम नगर्नुहोस् (it-1-E पृ. ११ अनु. ३)
प्रस्थ २३:३—पक्षपात नगर्नुहोस् (it-1-E पृ. ३४३ अनु. ५)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ २३:९—यहोवाले इस्राएलीहरूलाई विदेशीहरूको भावना बुझ्न कस्तो आग्रह गर्नुभयो? (w१६.१० पृ. ९ अनु. ४)
प्रस्थ २३:२०, २१—यहाँ उल्लेख गरिएको स्वर्गदूत माइकल हुन् भन्ने कस्तो प्रमाण छ? (it-2-E पृ. ३९३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २३:१-१९ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: घरधनीले गलत जवाफ दिँदा प्रकाशकले कसरी दुवै पक्ष सहमत हुने विषयमा कुरा गरिन्? प्रकाशकले कसरी प्रहरीधरहरा-को जनसंस्करण सङ्ख्या ३ प्रस्तुत गर्न सक्थिन्?
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १)
भाषण: (५ मि. वा कम) w१६.०५ पृ. ३०-३१—विषय: सरकारी कर्मचारीलाई उपहार वा टिप्स (बक्सिस) दिनु उपयुक्त छ कि छैन भनेर थाह पाउन कुन कुराले मदत गर्छ? (th बुँदा १४)
ख्रिष्टियन जीवन
“झूटो कुरा फैलाउनदेखि जोगिनुहोस्”: (१५ मि.) अरूको कुरा किन काट्नु हुँदैन? ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१८.०२ पृ. २३-२५ अनु. १-९
समापन टिप्पणी (३ मि. वा कम)
गीत २२ र प्रार्थना