सेप्टेम्बर १८-२४
दानियल १-३
गीत १३१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाप्रति वफादार हुँदा इनाम पाइन्छ”: (१० मि.)
[दानियलको परिचय भिडियो देखाउनुहोस्।]
दा ३:१६-२०—दानियलका साथीहरू तीव्र दबाबको बाबजुद यहोवाप्रति वफादार रहे (w१५ ७/१५ पृ. २५ अनु. १५-१६)
दा ३:२६-२९—तिनीहरूको वफादारीले यहोवाको महिमा भयो अनि तिनीहरूले आशिष् पाए (w१३ १/१५ पृ. १० अनु. १३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
दा १:५, ८—दानियल र तिनका तीन जना साथीहरू राजकीय भोजनले अशुद्ध तुल्याउँछ भन्ने निष्कर्षमा किन पुगे? (it-2-E पृ. ३८२)
दा २:४४—मूर्तिले चित्रण गर्ने मानव शासनलाई परमेश्वरको राज्यले किन चकनाचुर पार्नेछ? (w१२ ६/१५ पृ. १७ को पेटी; w०१ १०/१५ पृ. ६ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) दा २:३१-४३
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) यशै ४०:२२—सत्य सिकाउनुहोस्—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) रोमी १५:४—सत्य सिकाउनुहोस्—JW.ORG कार्ड दिनुहोस्।
भाषण: (६ मि. वा कम) w१७.०२ २९-३०—विषय: के यहोवाले हाम्रो सहन सक्ने क्षमता पहिल्यै विचार गरेर त्यसअनुसार परीक्षामा पर्न दिने हो?
ख्रीष्टियन जीवन
गीत ६३
“प्रलोभनमा पर्दा वफादार रहनुहोस्”: (८ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
“नातेदार बहिष्कृत हुँदा वफादार रहनुहोस्”: (७ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr “भाग ६—साँचो उपासनालाई टेवा पुऱ्याउने—उपासनास्थल निर्माण गरेर र प्रकोपको बेला मदत गरेर,” अध्या. १८ अनु. १-८
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०१ र प्रार्थना