सेप्टेम्बर २६–अक्टोबर २
भजन १४२-१५०
गीत १३४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘यहोवा महान् र स्तुतिको अति योग्य हुनुहुन्छ’: (१० मि.)
भज १४५:१-९—यहोवाको महानता अपार छ (w०४ १/१५ पृ. १० अनु. ३-४; पृ. ११ अनु. ७-८; पृ. १४ अनु. २०-२१; पृ. १५ अनु. २)
भज १४५:१०-१३—यहोवाका वफादार जनहरूले उहाँको प्रशंसा गर्छन् (w०४ १/१५ पृ. १६ अनु. ३-६)
भज १४५:१४-१६—यहोवा आफ्ना वफादार जनहरूलाई सम्हाल्नुहुन्छ र सहायता दिनुहुन्छ (w०४ १/१५ पृ. १७-१८ अनु. १०-१४)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज १४३:८
—यो पदबाट यहोवाको इच्छाबमोजिम गर्नुलाई पहिलो स्थान दिने सन्दर्भमा दाऊदबाट के सिक्नुभयो? (w१२ ११/१५ पृ. ५ अनु. ११) भज १५०:६—भजनको किताबको अन्तिम पदले हाम्रो कुन जिम्मेवारीलाई जोड दिएको छ? (w०६ ९/१ पृ. २१ अनु. १३-१४; it-2-E पृ. ४४८)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज १४५:१-२१
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) १ पत्रु. ५:७
—सत्य सिकाउनुहोस्। पुनःभेट: (४ मि. वा कम) भज ३७:९-११—सत्य सिकाउनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ९ अनु. ३—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९९
“प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो देखाएकाहरूलाई सभामा आउन प्रोत्साहन दिनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। मण्डलीको सभाहरूको निम्तोपर्चीको एक-एक प्रति सबैलाई बाँड्नुहोस् र पृष्ठ २ छोटकरीमा विचार गर्नुहोस्। पत्रिका रुटको व्यक्तिलाई प्रकाशकले सभाको निम्तो दिएको भिडियो देखाउनुहोस्। अन्तमा “अक्टोबर महिनाको वितरण: मण्डलीको सभाहरूको निम्तोपर्ची” भन्ने बाकस छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १ अनु. ११-२०, पृ. १०, १२ को चार्ट
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४५ र प्रार्थना
नोट: नयाँ गीत गाउनुअघि एक चोटि धुन सुन्नुहोस्।