सेप्टेम्बर १२-१८
भजन १२०-१३४
गीत ३३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘मलाई गुहार यहोवाबाट नै आउँछ’: (१० मि.)
भज १२१:१, २—यहोवा सृष्टिकर्ता भएकोले उहाँमा विश्वस्त हुन सकिन्छ (w०४ १२/१५ पृ. १२ अनु. ३)
भज १२१:३, ४—आफ्ना सेवकहरूको आवश्यकताप्रति यहोवा सधैं सजग हुनुहुन्छ (w०४ १२/१५ पृ. १२-१३ अनु. ४)
भज १२१:५-८—यहोवा आफ्ना जनहरूको वफादार संरक्षक हुनुहुन्छ (w०४ १२/१५ पृ. १३ अनु. ५-७)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज १२३:२—“नोकरहरूका आँखा” भन्ने दृष्टान्त चलाएर के बुझाउन खोजिएको हो? (w०६ ९/१ पृ. २० अनु. ६)
भज १३३:१-३—यो भजनबाट सिक्न सकिने एउटा पाठ के हो? (w०६ ९/१ पृ. २१ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज १२७:१–१२९:८
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) brwp१६.५ आवरण
—रिसाएको घरधनीसित कुराकानी। पुनःभेट: (४ मि. वा कम) brwp१६.५ आवरण—सभाको निम्तो दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ८ अनु. ६—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ११४
यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ: (१५ मि.) jw.org मा भएको ‘यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ’ भन्ने भिडियो देखाउनुहोस्। (हाम्रो बारेमा > गतिविधि अन्तर्गत हेर्नुहोस्।) भिडियो हेरेपछि यी प्रश्नहरू छलफल गर्नुहोस्: यहोवाले क्रिस्टललाई कसरी मदत गर्नुभएको छ र यसले गर्दा तिनले कस्तो प्रोत्साहन पाएकी छिन्? नकारात्मक सोचाइ आउँदा तिनी के गर्छिन्? क्रिस्टलको अनुभवबाट तपाईंले कस्तो मदत पाउनुभयो?
मण्डली बाइबल अध्ययन: (३० मि.) ia समापन अनु. १-१३
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११९ र प्रार्थना