अक्टोबर २३-२९
अय्युब ८-१०
गीत १०७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“परमेश्वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु ९:३२—बाइबल पढ्दै जाँदा कुनै विवरण बुझ्न गाह्रो भयो भने हामीले के गर्नुपर्छ? (w१० १०/१ पृ. १४-१५ अनु. १९-२०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु ९:२०-३५ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १७)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छलफल गर्नुहोस्। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १६ बुँदा ६ र “कोही-कोही भन्छन्” (th बुँदा १४)
ख्रिष्टियन जीवन
“धर्ममा आस्था नभएका मानिसहरूलाई सृष्टिकर्ता चिन्न मदत गर्नुहोस्”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) bt “परिचालक निकायको पत्र” र अध्या. १ अनु. १-७
समापन टिप्पणी (३ मि.)
गीत ६४ र प्रार्थना