बाइबलमा पाइने अनमोल धन
के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?
दाउदले नाबालसित मदत माग्दा तिनले दाउदको बेइज्जत गरे (१स २५:७-११; ia पृ. ७८ अनु. १०-१२)
नाबालले आफ्नो बेइज्जत गरेको कुरा सुन्नेबित्तिकै दाउद तिनको घरानाको सबैलाई मार्न सुरिए (१स २५:१३, २१, २२)
अबिगेलले दाउदलाई रक्तदोषी हुनदेखि रोकिन् (१स २५:२५, २६, ३२, ३३; ia पृ. ८० अनु. १८)
आफैलाई सोध्नुहोस्: ‘म किनमेल गर्न जाँदा, रिस उठ्दा वा निराश हुँदा सोचविचारै नगरी कदम चाल्ने गर्छु कि पहिल्यै नतिजाहरूबारे सोच्ने गर्छु?’—हित १५:२८; २२:३.