गोपनीयता सेटिङहरू

साइट एकदमै राम्रोसँग चलोस् भनेर हामीले कुकीज् र त्यस्तै अरू प्रविधि प्रयोग गर्छौँ। केही कुकीज्‌ हाम्रो वेबसाइट चल्न आवश्यक भएकोले त्यसलाई इन्कार गर्न सकिँदैन। वेबसाइट चलाउन सजिलो बनाउनको लागि मात्र प्रयोग गरिने थप कुकीज्‌को प्रयोगलाई भने तपाईँले स्विकार्न वा अस्वीकार गर्न सक्नुहुन्छ। यसको कुनै पनि जानकारी बिक्री गरिनेछैन न त मार्केटिङ गर्न नै प्रयोग गरिनेछ। थप जानकारी पाउन कुकीज् र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्वव्यापी नीति पढ्नुहोस्। तपाईँ कुनै पनि बेला गोपनीयता सेटिङहरूमा गएर आफ्नो रुचिअनुसार सेटिङ मिलाउन सक्नुहुन्छ।

सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यशैया ४७-५१

यहोवाको आज्ञा पालन गर्दा आशिष्‌ पाइन्छ

यहोवाको आज्ञा पालन गर्दा आशिष्‌ पाइन्छ

४८:१७

  • हामीले जीवनको आनन्द उठाउन सकोस् भनेर यहोवाले मायालुपूर्वक ‘हामी हिंड्‌नुपर्ने बाटो’ देखाउनुहुन्छ। उहाँको आज्ञा पालन गरेर हामी लाभ उठाउन सक्छौं

“शान्ति नदीझैं”

४८:१८

  • यहोवा परमेश्वरले नदीझैं स्वच्छ र निरन्तर बगिरहने शान्तिको प्रतिज्ञा गर्नुहुन्छ

“धार्मिकता समुद्रका छालहरूझैं”

  • यहोवालाई प्रसन्न पार्न हामीले गर्न सक्ने असल कामहरू समुद्रका छालझैं अनगिन्ती छन्‌

नदी बगिरहेको अनि समुद्रमा छाल आइरहेको