नहेम्याह असल निरीक्षक थिए
तिस्री ई.पू. ४५५
-
यसै अवसरमा नहेम्याहले मानिसहरूलाई यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने निर्देशन दिएका हुन सक्छन्
-
मानिसहरूमा खुसीयाली छायो
-
परमेश्वरको व्यवस्थाअनुसार कसरी चल्ने भनेर बुझ्न परिवारका शिरहरू भेला भए
-
मानिसहरूले झुप्रोबासको चाड मनाउन तयारी गरे