सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नोभेम्बर ५-११

युहन्‍ना २०-२१

नोभेम्बर ५-११
  • गीत ३५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”: (१० मि.)

    • युह २१:१-३—येसुको मृत्युपछि पत्रुस र अरू चेलाहरू माछा मार्न गए

    • युह २१:४-१४—फेरि जीवित हुनुभएको येसु पत्रुस र अरू चेलाहरूसामु देखा पर्नुभयो

    • युह २१:१५-१९—येसुले पत्रुसलाई तिनले कुन कुरालाई पहिलो स्थान दिनुपर्छ भनेर बुझ्न मदत गर्नुभयो (“येसुले सिमोन पत्रुसलाई सोध्नुभयो,” “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ,” “तेस्रो चोटि,nwtsty-E युह २१:१५, १७ को अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह २०:१७—येसुले मरियम मग्दलिनीलाई भन्‍नुभएका शब्दहरूको अर्थ के हो? (“मसित टाँसिन छोडnwtsty-E अध्ययन नोट)

    • युह २०:२८—थोमाले किन येसुलाई “मेरा प्रभु, मेरा परमेश्‍वर” भने? (“मेरा प्रभु, मेरा परमेश्‍वर!nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह २०:१-१८

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ७३-७४ अनु. २१-२२—बाइबल विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्‌।

ख्रिष्टियन जीवन

  • गीत ३७

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १५ अनु. १०-१७, “मैले यो जागिर खाए हुन्छ?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४५ र प्रार्थना