सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

“के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?”

“के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?”

एलिपजले परमेश्‍वर हामी मानिसहरूलाई कुनै कामको ठान्‍नुहुन्‍न भन्‍ने तर्क गरे (अयु २२:१, २; w०५ ९/१५ पृ. २७ अनु. १-३)

एलिपजले हामी धर्मी भए पनि नभए पनि परमेश्‍वरलाई त्यसको वास्ता छैन भने (अयु २२:३; w९५ २/१५ पृ. २७ अनु. ६)

हामी सत्यनिष्ठ भयौँ भने यहोवाले उहाँको गिल्ला गर्ने सैतानलाई मुखभरिको जवाफ दिन सक्नुहुनेछ (हित २७:११; w०३ ४/१५ पृ. १४-१५ अनु. १०-१२)

मननका लागि: तपाईँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको लागि उपयोगी हुन सक्नुहुन्छ भनेर थाह पाउँदा कस्तो लाग्छ?