डिसेम्बर २५-३१
अय्युब ३०-३१
गीत २८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अय्युब कसरी चोखो रहिरहे?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु ३१:३५—कसैले हामीलाई आफ्नो भावना पोखाउँदा अय्युबका साथीहरू जस्तो नहुन के गर्न सक्छौँ? (w०५ ११/१५ पृ. ११ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु ३१:१५-४० (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
भाषण: (५ मि.) g१६.३ पृ. ८-९—विषय: समलिङ्गी यौनसम्बन्धबारे बाइबलको धारणा म कसरी बुझाउन सक्छु? (th बुँदा १४)
ख्रिष्टियन जीवन
“अश्लील सामग्री हेर्नु किन गलत हो?” (७ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (८ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ अनु. १-८
समापन टिप्पणी (३ मि.)
गीत ७४ र प्रार्थना