नोभेम्बर १-७
यहोसु १८-१९
गीत १२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
यहो १८:१-३—इस्राएलीहरूले किन यर्दन नदीको पश्चिमतिर पर्ने इलाकामा बसोबास गर्न ढिलासुस्ती गरेका हुन सक्छन्? (it-1-E पृ. ३५९ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) यहो १८:१-१४ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: सुसमाचार—भज ३७:१०, ११ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि प्रहरीधरहरा सङ्ख्या २, २०२१ दिनुहोस्। (th बुँदा १)
पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ”: (१५ मि.) एल्डरद्वारा छलफल। ‘तिमीहरूका लागि हामी परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ’ भिडियो देखाउनुहोस्। jw.org मा “तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?” श्रृङ्खलाबद्ध लेखहरूबाट एक-दुई वटा रोचक कुरा बताउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १५ अनु. १५-१७, पेटी १५क
समापन टिप्पणी (३ मि.)
गीत १२२ र प्रार्थना