डिसेम्बर ३०, २०१९–जनवरी ५, २०२०
प्रकाश २०-२२
गीत १४६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“हेर! म सबै थोक नयाँ बनाउँदै छु”: (१० मि.)
प्रका २१:१—“पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए” (re पृ. ३०१ अनु. २)
प्रका २१:३, ४—“पहिलेका कुराहरू बितिसकेका छन्” (w१३-E १२/१ पृ. ११ अनु. २-४)
प्रका २१:५—यहोवाले गर्नुभएका प्रतिज्ञाहरू भरपर्दा छन् (w०३ ८/१ पृ. १२ अनु. १४)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रका २०:५—“बाँकी मरेकाहरू”-लाई कुन अर्थमा एक हजार वर्षको अन्तमा जीवित पारिनेछ? (it-2-E पृ. २४९ अनु. २)
प्रका २०:१४, १५—“अग्निकुण्ड” भनेको के हो? (it-2-E पृ. १८९-१९०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रका २०:१-१५ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
तेस्रो पुनःभेट: (३ मि. वा कम) शास्त्रपद आफैले छान्नुहोस् र घरधनीलाई सभाको निम्तो दिनुहोस्। (३)
तेस्रो पुनःभेट: (४ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस् र अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्। (th बुँदा ९)
बाइबल अध्ययन: (५ मि. वा कम) jl पाठ १२ (th बुँदा ६)
ख्रिष्टियन जीवन
“प्रचारकार्यमा अझै उन्नति गर्ने—परिस्थितिअनुसार छाँटकाँट गर्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १८ अनु. ६-११
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ८० र प्रार्थना