डिसेम्बर १७-२३
प्रेषित १५-१६
गीत ९६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“परमेश्वरको वचनमा आधारित सर्वसम्मत निर्णय”: (१० मि.)
प्रे १५:१, २—खतनाको विवादले नयाँ ख्रिष्टियन मण्डलीमा फुट उत्पन्न गराउन खोज्यो (bt पृ. ११६ अनु. ८)
प्रे १५:१३-२०—परिचालक निकायको निर्णय धर्मशास्त्रमा आधारित थियो (w१२ १/१५ पृ. ५ अनु. ६-७)
प्रे १५:२८, २९; १६:४, ५—परिचालक निकायको निर्णयले मण्डलीहरूलाई बलियो बनायो (bt पृ. १४० अनु. १८)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रे १६:६-९—आफ्नो सेवा विस्तार गर्ने सन्दर्भमा यस विवरणबाट के सिक्न सक्छौँ? (w१२ १/१५ पृ. १० अनु. ८)
प्रे १६:३७—सुसमाचार फैलाउन प्रेषित पावलले आफ्नो रोमी नागरिकता कसरी प्रयोग गरे? (“हामी रोमी नागरिक” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रे १६:२५-४०
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्, देखाउनुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भन्ने भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)।
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
ख्रिष्टियन जीवन
“हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। साना केटाकेटीहरू गीत गाएर यहोवाको प्रशंसा गर्छन् भन्ने भिडियो देखाउनुहोस्। भागको अन्तमा सबैलाई उठ्न र गीत ०८४ जहाँ खाँचो छ, त्यहाँ पुग्छौं भिडियोसँगै गीत गाउन आग्रह गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १७ अनु. ११-२२
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०२ र प्रार्थना