जुलाई १३-१९
प्रस्थान ८-९
गीत १२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“घमन्डी फारोले अनजानमै परमेश्वरको उद्देश्य पूरा गरे”: (१० मि.)
प्रस्थ ८:१५—फारोले आफ्नो हृदय कठोर बनाए अनि मोसा र हारुनको कुरा सुन्न इन्कार गरे (it-2-E पृ. १०४०-१०४१)
प्रस्थ ८:१८, १९—मिश्री जादुगरहरूले हार माने तापनि फारोले हार मानेनन्
प्रस्थ ९:१५-१७—यहोवाले फारोलाई जीवित राख्नुभएर आफ्नो नामलाई सारा पृथ्वीमा महिमित पार्नुभयो (it-2-E पृ. ११८१ अनु. ३-५)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ ८:२५-२७—मोसाले किन इस्राएलीहरूको बलिदेखि “मिश्रीहरू घिन मान्छन्” भने? (w०४ ३/१५ पृ. २५ अनु. ९)
प्रस्थ ९:१३, १४—यहोवाले मोसालाई कसरी प्रयोग गर्नुभयो भन्ने कुरा विचार गर्दा हामी के सिक्न सक्छौँ? (w१९.१० पृ. २१ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ८:१-१९ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: घरधनीले असहमति जनाउँदा प्रकाशकले कस्तो प्रतिक्रिया देखाउनुभयो? प्रकाशकले कसरी शिक्षण सामग्रीबाट कुनै प्रकाशनको परिचय दिन सक्नुहुन्थ्यो?
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्। (th बुँदा १२)
ख्रिष्टियन जीवन
“नम्र हुनुहोस्—आफैले आफ्नो प्रशंसा नगर्नुहोस्”: (७ मि.) यहोवाको साथी बनौँ—नम्र होऊ भिडियो देखाउनुहोस्। त्यसपछि मण्डलीमा केटाकेटी छन् भने उनीहरूलाई मञ्चमा बोलाएर भिडियोको बारेमा प्रश्न सोध्नुहोस्।
“अरूबाट प्रशंसा पाउँदा नम्र हुनुहोस्”: (८ मि.) येसुजस्तै वफादार हुनुहोस्—प्रशंसा पाउँदा भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २७ अनु. १०-१८
समापन टिप्पणी (३ मि. वा कम)
गीत ७० र प्रार्थना