सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन | नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्‌

राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस्‌

राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस्‌

राज्य प्रचारकहरूका लागि स्कुल (SKE) जाने लक्ष्य हासिल गर्न तपाईँको जीवनमा सबै कुरा मिलेको हुनुपर्छ भन्‍ने छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईँ आध्यात्मिक रूपमा बलियो हुनुपर्छ र यहोवाको सङ्‌गठनले दिने जुनसुकै असाइनमेन्ट स्विकार्न तयार हुनुपर्छ।—यसै ६:८.

विश्‍वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्‌—राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • गेब्रियललाई फाराम भर्न किन डर लागिरहेको थियो? तिनले फिलिप्पी ४:१३ मा मनन गर्दा कस्तो मदत पाए?