बाइबलमा पाइने अनमोल धन
“तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष् पाउनेछौ”
यहोवाको कुरा सुन्नेहरूले प्रशस्तै आशिष् पाउँछन् (व्य २८:१, ३-६; w१० १२/१ पृ. २६ अनु. १८)
यहोवाका आज्ञाकारी सेवकहरूले प्रचुर मात्रामा आशिष् पाउनेछन् (व्य २८:२; w०१ ९/१५ पृ. १० अनु. २)
यहोवा आफ्ना सेवकहरूले “रमाउँदै खुसीसित” उहाँको आज्ञा पालन गरेको चाहनुहुन्छ (व्य २८:४५-४७; w१० ९/१ पृ. ११ अनु. ४)
यहोवाका आज्ञाकारी सेवकहरूले अहिले अनि भविष्यमा पनि उहाँले प्रतिज्ञा गर्नुभएअनुसारै प्रचुर मात्रामा आशिष् पाउनेछन्।