जनवरी २१-२७ को हप्ताको तालिका
प्रेषित २५-२६
गीत ७३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“पावलले सिजरलाई अपिल गरे, त्यसपछि राजा हेरोद अग्रिपालाई साक्षी दिए”: (१० मि.)
प्रे २५:११—पावलले आफ्नो कानुनी हकको फाइदा उठाउँदै सिजरलाई अपिल गरे (bt पृ. २२६ अनु. ६)
प्रे २६:१-३—पावलले कौशलतासाथ राजा हेरोद अग्रिपासामु सत्यको पक्षमा बोले (bt पृ. २२७-२३० अनु. १०-१६)
प्रे २६:२८—पावलका शब्दहरूले राजामा गहिरो प्रभाव पाऱ्यो (bt पृ. २३१ अनु. १८)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रे २६:१४—सुइरो भनेको के हो? (“सुइरोमा . . . लात हिर्काउँछौ” nwtsty-E अध्ययन नोट; nwt शब्दावली, “सुइरो”)
प्रे २६:२७—पावलले राजा अग्रिपालाई “के हजुर भविष्यवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ” भनेर सोध्दा राजा कस्तो दुबिधामा परे? (w०३ ११/१५ पृ. १६-१७ अनु. १४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ (४ मि. वा कम) प्रे २५:१-१२ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा २)
पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्। (th बुँदा ३)
ख्रिष्टियन जीवन
“क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २ अनु. ८-१५
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२२ र प्रार्थना