सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | प्रेषित २३-२४

पावललाई समस्याको जड र राजद्रोह गर्न उक्साउँदै हिँड्‌ने व्यक्‍ति भनेर आरोप लगाइयो

पावललाई समस्याको जड र राजद्रोह गर्न उक्साउँदै हिँड्‌ने व्यक्‍ति भनेर आरोप लगाइयो

२३:१२, १६; २४:२, ५, ६, १०-२१

यरुसलेमका यहुदीहरूले पावललाई मार्ने ‘कसम खाएका’ थिए। (प्रे २३:१२) तर पावलले रोममा गएर साक्षी दिएको यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो। (प्रे २३:११) पावलको भान्जाले पावलविरुद्ध रचिएको षड्यन्त्र सुने र त्यसबारे खबर गरेर पावललाई मारिनबाट जोगाए। (प्रे २३:१६) यस विवरणले तपाईँलाई निम्न कुराहरूबारे के सिकाउँछ?

  • मानिसहरूले यहोवाको उद्देश्‍य पूर्तिमा भाँजो हाल्न खोज्दा परिणाम कस्तो हुन्छ भन्‍नेबारे

  • यहोवाले हामीलाई मदत गर्न चलाउनुहुने माध्यमबारे

  • साहसबारे