बाइबलमा पाइने अनमोल धन
यहोवा विचारशील हुनुहुन्छ
समुएलले आफूलाई एलिले बोलाइरहेको भन्ठाने (१स ३:४-७; w१८.०९ पृ. २४ अनु. ३)
यहोवाले समुएललाई बोलाउनुभएको हो भनेर उहाँले स्पष्ट पार्नुभयो (१स ३:८, ९)
यहोवा ठिटो समुएलप्रति विचारशील हुनुभयो (१स ३:१५-१८; w१८.०९ पृ. २४ अनु. ४)
आफैलाई सोध्नुहोस्: ‘म केटाकेटी र पाको उमेरका मानिसहरूप्रति विचारशील भएको कसरी देखाउन सक्छु? म सभामा अरूप्रति विचारशील भएको कसरी देखाउन सक्छु?’