अविवाहित रहनु वरदान हो
वर्षौँको दौडान थुप्रै ख्रिष्टियनहरूले अविवाहित रहनुको फाइदाबारे बुझेका छन्। अविवाहित रहँदा तिनीहरूले सेवाको काम विस्तार गर्न, विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई साथी बनाउन र यहोवासित अझ नजिक हुन सकेका छन्।
१९३७ मा साक्षी दिँदै अस्ट्रेलियाको कुना-कुनासम्म यात्रा गरेका भाइहरू; १९४७ मा गिलियडबाट स्नातक गरेकी एक बहिनी मेक्सिकोमा आफ्नो असाइनमेन्ट पूरा गर्न आइपुग्छिन्
ब्राजिलमा प्रचार गरिरहेका एक भाइ; मलावीमा राज्य प्रचारकहरूका लागि स्कुलमा सहभागी भएका भाइबहिनी
मननका लागि: तपाईँ अविवाहित हुनुहुन्छ भने कसरी आफ्नो अवस्थाको सदुपयोग गर्न सक्नुहुन्छ?
मण्डलीका अरू दाजुभाइ दिदीबहिनीले कसरी अविवाहितहरूलाई प्रोत्साहन र मदत दिन सक्छन्?