सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अगस्त ६-१२

लूका १७-१८

अगस्त ६-१२
  • गीत १८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • कृतज्ञता देखाउनुहोस्‌”: (१० मि.)

    • लूका १७:११-१४—येशूले दस जना कुष्ठरोगीलाई निको पार्नुभयो (“दस जना कुष्ठरोगी,” “पुजारीहरूलाई देखाओ,” nwtsty-E लूका १७:१२, १४ को अध्ययन नोट)

    • लूका १७:१५, १६—येशूलाई धन्यवाद दिन एक जना कुष्ठरोगी मात्र फर्क्यो

    • लूका १७:१७, १८—यस विवरणले कृतज्ञता देखाउनुको महत्त्वलाई जोड दिन्छ (w०८-E ८/१ पृ. १४-१५ अनु. ८-९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका १७:७-१०—येशू यस दृष्टान्तमार्फत के बुझाउन चाहनुहुन्थ्यो? (“निकम्माnwtsty-E लूका १७:१० को अध्ययन नोट)

    • लूका १८:८—येशू यस पदमा कस्तो विश्‍वासबारे बताउँदै हुनुहुन्थ्यो? (“यस्तो विश्‍वासnwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका १८:२४-४३

प्रचार गर्ने सीप तिखारौँ

ख्रीष्टियन जीवन

  • गीत ३९

  • लूतकी पत्नीलाई सम्झनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ११ अनु. १०-१९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११७ र प्रार्थना