अगस्त ७-१३
इजकिएल २८-३१
गीत ८५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले मूर्तिपूजक राष्ट्रलाई इनाम दिनुभयो”: (१० मि.)
इज २९:१८—राजा नबूकदनेसरले टायरविरुद्ध गरेको युद्धका लागि केही इनाम पाएनन् (it-2-E पृ. ११३६ अनु. ४)
इज २९:१९—राजा नबूकदनेसरले टायरको सट्टामा लुटको मालको रूपमा मिश्र पाए (it-1-E पृ. ६९८ अनु. ५)
इज २९:२०—बेबिलोनीहरूले यहोवाको निम्ति काम गरेकोले उहाँले तिनीहरूलाई इनाम दिनुभयो (g८६-E ११/८ पृ. २७ अनु. ४-५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज २८:१२-१९—टायरको शासकले चालेको कदम कसरी सैतानले चालेको कदमसित मिल्छ? (it-2-E पृ. ६०४ अनु. ४-५)
इज ३०:१३, १४—यो भविष्यवाणी कसरी पूरा भयो? (w०३ ७/१ पृ. ३२ अनु. १-३)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज २९:१-१२
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। वर्तमान घटनाहरू चलाएर घरधनीको चासो जगाउन अनि सुसमाचार पुस्तिका प्रस्तुत गर्दा के तपाईं सुसमाचार सुन्न चाहनुहुन्छ? भिडियो देखाउन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ८२
स्थानीय आवश्यकता: (५ मि.)
“ईश्वरीय गुणहरू विकास गर्नुहोस्—नम्रता”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्—घमन्ड भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr “भाग ५—परमेश्वरको राज्यले दिने शिक्षा राजा येशू ख्रीष्टका सेवकहरूले पाएका तालिम”, अध्याय १६ अनु. १-५, “पारिवारिक उपासना” र “परमेश्वरका जनहरूलाई एकतामा बाँध्ने वार्षिक जमघट” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत २० र प्रार्थना