सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अक्टोबर २९-नोभेम्बर ४

युहन्‍ना १८-१९

अक्टोबर २९-नोभेम्बर ४
  • गीत ५४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • येसुले सत्यको साक्षी दिनुभयो”: (१० मि.)

    • युह १८:३६—सत्य मुख्यतः मसीही राज्यसित सम्बन्धित छ

    • युह १८:३७—येसुले परमेश्‍वरको उद्देश्‍यसम्बन्धी सत्यको साक्षी दिनुभयो (“साक्षी दिन,” “सत्यnwtsty-E अध्ययन नोट)

    • युह १८:३८क—पिलातसले ‘सत्य भन्‍ने कुरा पनि हुन्छ र’ भन्दै खिसी गरेको हुनुपर्छ (“के हो सत्य?nwtsty-E अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह १९:३०—आफ्नो मृत्यु हुनुभन्दा ठीकअघि येसुले किन “सबै पूरा भयो” भन्‍नुभयो? (w१० ८/१ पृ. १५ अनु. १५)

    • युह १९:३१—येसु इस्वी संवत्‌ ३३ को नीसान १४ मै मारिनुभएको थियो भन्‍ने कुराको के प्रमाण छ? (“यो महाविश्रामदिन थियोnwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १८:१-१४

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई jw.org वेबसाइट देखाउनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद र पुनःभेट प्रश्‍न आफैले छान्‍नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ १४ अनु. ६-७

ख्रिष्टियन जीवन