येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ
भेडाहरू र गोठालोबीचको सम्बन्ध ज्ञान र भरोसामा अडिएको हुन्छ। असल गोठालो येसुसित आफ्ना भेडाहरूको राम्रो ज्ञान छ; उहाँ तिनीहरूलाई व्यक्तिगत तवरमा चिन्नुहुन्छ र तिनीहरूको आवश्यकता, कमजोरी र क्षमता उहाँलाई थाह छ। त्यसैगरि, उहाँका भेडाहरू आफ्ना गोठालोलाई चिन्छन् र उहाँको नेतृत्वमा भरोसा गर्छन्।
असल गोठालो येसुले कसरी आफ्ना भेडाहरूलाई . . .
-
जम्मा गर्दै हुनुहुन्छ?
-
डोऱ्याउँदै हुनुहुन्छ?
-
जोगाउँदै हुनुहुन्छ?
-
खुवाउँदै हुनुहुन्छ?