बाइबलमा पाइने अनमोल धन | युहन्ना १३-१४ ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’ हेर्नुहोस् ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’ १३:५, १२-१५ आफ्ना प्रेषितहरूको खुट्टा धोएर येसुले तिनीहरूलाई नम्र हुनुपर्छ र आफ्ना भाइहरूका खातिर तुच्छजस्तो देखिने कामसमेत गर्नुपर्छ भनेर सिकाउनुभयो। निम्न अवस्थामा म कसरी नम्रता देखाउन सक्छु? मतभेद वा असहमति हुँदा सल्लाह पाउँदा वा सच्याइँदा राज्यभवनको सरसफाइ वा स्याहारसम्भार गर्नुपर्दा अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’ जीवन र सेवा अभ्यास पुस्तिका ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’ नेपाली ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’ https://cms-imgp.jw-cdn.org/img/p/202018368/univ/art/202018368_univ_sqr_xl.jpg