अक्टोबर २-८
दानियल ७-९
गीत ११६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“मसीह देखापर्ने समयबारे दानियलले गरेको भविष्यवाणी”: (१० मि.)
दा ९:२४—मसीहको बलिदानले पापको क्षमा पाउने बाटो खोल्यो (it-2-E पृ. ९०२ अनु. २)
दा ९:२५—वर्षमा गणना गरिने ६९ औं हप्तामा मसीह देखा पर्नुभयो (it-2-E पृ. ९०० अनु. ७)
दा ९:२६, २७क—वर्षमा गणना गरिने ७० औं हप्ताको बीचतिर मसीहलाई मृत्युदण्ड दिइयो (it-2-E पृ. ९०१ अनु. २, ५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
दा ९:२४—“सबैभन्दा पवित्रस्थान[को]” अभिषेक कहिले भयो? (w०१ ५/१५ पृ. २७)
दा ९:२७—वर्षमा गणना गरिने ७० औं हप्ताको अन्त अर्थात् इस्वी संवत् ३६ सम्म कुन करार धेरैसित बाँधियो? (w०७ ९/१ पृ. २१ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) दा ७:१-१०
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। चासो दिने व्यक्तिहरूलाई तुरून्तै भेट्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९४
“हामी कसरी बाइबलको लगनशील विद्यार्थी बन्न सक्छौं?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। आध्यात्मिक खजाना खोज्ने अनुसन्धान सामग्री भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १९ अनु. १-७, “नवज्योति चर्च” र “शाखा कार्यालयहरूका लागि भवन निर्माण—बदलिंदो परिस्थितिअनुसार छाँटकाँट” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५३ र प्रार्थना