वफादार प्रेम देखाउन यहोवा खुसी हुनुहुन्छ—तपाईं नि
वफादार प्रेम देखाउन यहोवा खुसी हुनुहुन्छ—तपाईं नि
वचनबद्धता, निष्ठा, वफादारी र गहिरो स्नेहद्वारा उत्प्रेरित प्रेम नै वफादार प्रेम हो। यहोवाले होशे र तिनकी अवफादार पत्नी गोमेरको उदाहरण चलाएर वफादार प्रेम र क्षमा सम्बन्धी पाठ सिकाउनु भयो।—होशे १:२; २:७; ३:१-५.
वफादार प्रेम देखाउन गोमेर कसरी चुकिन्?
वफादार प्रेम देखाउन इस्राएलीहरू कसरी चुके?
होशेले वफादार प्रेम कसरी देखाए?
यहोवाले कसरी वफादार प्रेम देखाउनुभयो?
मननको लागि: म यहोवालाई कसरी वफादार प्रेम गर्न सक्छु?