यहोवाको साथी बनौँ
परमेश्वरले हुर्काउनुहुन्छ
मानिसहरूको मनमा सत्यप्रतिको प्रेम कसरी बढ्दै जान्छ, तिमीलाई थाह छ?
आमाबुबा हो, आफ्ना छोराछोरीसँगै १ कोरिन्थी ३:६, ७ पढ्नुहोस् र छलफल गर्नुहोस्।
यो सामग्री डाउनलोड गर्नुहोस् र प्रिन्ट गर्नुहोस्।
परमेश्वरले हुर्काउनुहुन्छ भिडियो हेरेपछि छोराछोरीलाई जुन नम्बरमा जुन रङ छ, त्यही रङ लगाउन मदत गर्नुहोस्। रङ लगाइसकेपछि छोराछोरीसँग तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्।