यहोवाको साथी बनौँ
साथी पाउन गर प्रयास
साथी बन्ने प्रयास गर्दा कसरी साथी पाउन सकिन्छ, बुझ।
आमाबुबा हो, आफ्ना छोराछोरीसित हितोपदेश १७:१७ पढ्नुहोस् र छलफल गर्नुहोस्।
यो सामग्री डाउनलोड गर्नुहोस् र प्रिन्ट गर्नुहोस्।
भिडियो हेरिसकेपछि पृष्ठ २ मा भएका प्रश्नहरू छलफल गर्नुहोस् र छोराछोरीलाई चित्रहरूमा रङ भर्न लगाउनुहोस्। तिनीहरूलाई ती चित्रहरू काट्न मदत गर्नुहोस् र ती प्रत्येक चित्र मण्डलीको कसैलाई दिन लगाउनुहोस्।