यहोवाको साथी बनौँ—सामग्री

यी अभ्यास सामग्रीहरूको सङ्‌ग्रह छोराछोरीसित मिलेर रमाइलो गर्न तयार पारिएको हो।

तुलना गर: अहिले र भविष्यको जीवन

बाइबलले गरेको कस्ता प्रतिज्ञाहरू पूरा हुनेछन्‌?

बप्तिस्मा गर्न के गर्नुपर्छ?

बप्तिस्मा गर्न के-के गर्नुपर्छ, छोराछोरीसँग छलफल गर्नुहोस्‌ र तिनीहरूलाई आध्यात्मिक लक्ष्यसम्म पुग्न मदत गर्नुहोस्‌।

तिमी यहोवाको नजरमा अनमोल छौ

येसुजस्तै हुने प्रयास गऱ्‍यौँ भने हामी यहोवाको नजरमा अनमोल हुनेछौँ भनेर जोइले बुझिन्‌। के तिमी पनि त्यसै गर्न सक्छौ?

यहोवा हाम्रो बुबा हुनुहुन्छ

यहोवा हामीले उहाँलाई आफ्नो बुबा ठानेको चाहनुहुन्छ।

परमेश्‍वरले हुर्काउनुहुन्छ

हामी कसरी परमेश्‍वरसित नजिक हुन सक्छौँ, सिकौँ!

साथी पाउन गर प्रयास

असल साथी बन्‍ने प्रयास गर्दा तिमीले असल साथी पाउन सक्छौ!

यहोवाको ठूलो प्रेम

जोइले जस्तै तपाईँको छोराछोरीले पनि येसुको बलिदानको मोल गर्न सिक्न सक्छन्‌।