प्रश्न ३
बाइबलको लेखक को हो?
“मोसाले यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा लेखे।”
“दानिएल पलङमा ढल्किरहेको बेला तिनले सपना र दर्शनहरू देखे। त्यसपछि तिनले आफूले देखेको सपना लेखे; तिनले आफूले देखेको कुराको विस्तृत विवरण लेखे।”
“तिमीहरूले हामीबाट सुनेको परमेश्वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्यौ।”
“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन . . . उपयोगी छ।”
“कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।”