देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ व्यवस्थाको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ विषयवस्तुको सारांश १ होरेब डाँडाबाट प्रस्थान (१-८) नाइकेहरू र न्यायकर्ताहरू नियुक्त गरिन्छ (९-१८) कादेस-बर्नेमा इस्राएलीहरू अनाज्ञाकारी हुन्छन् (१९-४६) इस्राएलीहरू त्यस देशमा जान मान्दैनन् (२६-३३) कनानलाई कब्जा गर्न असफल हुन्छन् (४१-४६) २ निर्जनभूमिमा ३८ वर्ष भौँतारिन्छन् (१-२३) हेस्बोनका राजा सिहोनमाथि विजयी (२४-३७) ३ बासानका राजा ओगमाथि विजयी (१-७) यर्दनको पूर्वतिरको इलाकाको बाँडफाँड (८-२०) यहोसुलाई नडराउन भनिन्छ (२१, २२) मोसा त्यस देशमा जान पाउँदैनन् (२३-२९) ४ आज्ञाकारी हुन आग्रह गरिन्छ (१-१४) परमेश्वरका कार्यहरू नबिर्सनू (९) यहोवा उहाँबाहेक अरू कसैको भक्ति गरिएको सहनुहुन्न (१५-३१) यहोवाबाहेक अरू कोही ईश्वर छैन (३२-४०) यर्दनको पूर्वपट्टिका शरणनगरहरू (४१-४३) व्यवस्था दिइने जानकारी (४४-४९) ५ यहोवाले होरेबमा गर्नुभएको करार (१-५) दस आज्ञा दोहोऱ्याइन्छ (६-२२) सिनै डाँडामा मानिसहरू डराउँछन् (२३-३३) ६ यहोवालाई सारा हृदयले प्रेम गर्नू (१-९) “हे इस्राएली हो, सुन” (४) आमाबुबाले छोराछोरीलाई सिकाउनुपर्ने (६, ७) यहोवालाई नबिर्सनू (१०-१५) यहोवाको परीक्षा नलिनू (१६-१९) भावी पुस्तालाई बताउनू (२०-२५) ७ सात वटा जातिलाई नाश गर्नुपर्ने (१-६) इस्राएलीहरू छानिनुको कारण (७-११) आज्ञाकारी हुँदा सफल होइन्छ (१२-२६) ८ यहोवाको आशिष्बारे फेरि बताइन्छ (१-९) ‘मानिस रोटीको भरमा मात्र बाँच्दैन’ (३) यहोवालाई नभुल्नू (१०-२०) ९ इस्राएलीहरूलाई त्यो देश दिइनुको कारण (१-६) इस्राएलीहरू यहोवालाई चार चोटि रिस उठाउँछन् (७-२९) सुनको बाछो (७-१४) मोसा इस्राएलीहरूको खातिर बिन्ती गर्छन् (१५-२१, २५-२९) अर्को तीन चोटि रिस उठाउँछन् (२२) १० दुई वटा पाटी फेरि बनाइन्छ (१-११) यहोवाले माग गर्नुभएको कुरा (१२-२२) यहोवाको डर मान्नू र उहाँलाई प्रेम गर्नू (१२) ११ तिमीहरूले यहोवाका महान् कामहरू देखेका छौ (१-७) प्रतिज्ञा गरिएको देश (८-१२) आज्ञा पालन गर्दा पाइने आशिष् (१३-१७) परमेश्वरका शब्दहरू हृदयमा राख्नुपर्ने (१८-२५) “आशिष् र सराप” (२६-३२) १२ परमेश्वरले रोज्नुभएको ठाउँमा मात्र उपासना गर्नू (१-१४) मासु खान सकिन्छ तर रगत खानु हुँदैन (१५-२८) अरू देवीदेवताको पासोमा नपर्नू (२९-३२) १३ धर्मत्यागीहरूसित गर्नुपर्ने व्यवहार (१-१८) १४ शोक मनाउने अनुचित तरिका (१, २) शुद्ध र अशुद्ध खानेकुरा (३-२१) यहोवाको लागि दशांश (२२-२९) १५ प्रत्येक सात वर्षमा ऋण माफी (१-६) गरिबलाई मदत गर्नुपर्ने (७-११) हरेक सात वर्षमा दासलाई मुक्त गर्नुपर्ने (१२-१८) दासको कान सियोले छेड्नुपर्ने (१६, १७) पहिले जन्मेको जनावर अर्पण गर्नुपर्ने (१९-२३) १६ निस्तार चाड; अखमिरा रोटीको चाड (१-८) हप्ताहरूको चाड (९-१२) झुप्रोबासको चाड (१३-१७) न्यायकर्ताहरू नियुक्त गर्ने (१८-२०) पुज्न नहुने कुराहरू (२१, २२) १७ बलिहरू निष्खोट हुनुपर्ने (१) धर्मत्यागसम्बन्धी मामिला सुल्झाउने (२-७) जटिल मुद्दामामिला (८-१३) भावी राजाहरूको लागि निर्देशन (१४-२०) राजाले व्यवस्थाको नकल-प्रति बनाउनुपर्ने (१८) १८ पुजारीहरू र लेवीहरूको अंश (१-८) तन्त्रमन्त्र निषेध (९-१४) मोसाजस्ता भविष्यवक्ता (१५-१९) झूटा भविष्यवक्ताहरू चिन्ने तरिका (२०-२२) १९ रक्तदोष र शरणनगरहरू (१-१३) साँध-सिमाना मिच्न नहुने (१४) साक्षीहरू (१५-२१) दुई वा तीन जना साक्षी चाहिने (१५) २० युद्धसम्बन्धी नियम (१-२०) सैन्य सेवाबाट छुट पाउनेहरू (५-९) २१ हत्यारा थाह नभएमा (१-९) बन्दी बनाएर ल्याइएकी केटीसित विवाह गर्नेबारे (१०-१४) पहिलो सन्तानको हक (१५-१७) अट्टेरी छोरा (१८-२१) खम्बामा झुन्ड्याइएको व्यक्ति श्रापित हुन्छ (२२, २३) २२ छिमेकीको जनावरलाई बेवास्ता गर्न नहुने (१-४) स्त्रीले पुरुषको वा पुरुषले स्त्रीको लुगा लगाउन नहुने (५) जीवजन्तुलाई दया गर्नुपर्ने (६, ७) छतमा बार लगाउनुपर्ने (८) मिसाउन नहुने कुराहरू (९-११) लुगामा फुर्का (१२) नाजायज यौनसम्बन्धबारे नियम (१३-३०) २३ परमेश्वरको सभामा उपस्थित हुन नपाउनेहरू (१-८) छाउनीको शुद्धता (९-१४) भागेका दास (१५, १६) वेश्यावृत्ति निषेध (१७, १८) ब्याज र भाकल (१९-२३) अरूको बारी भएर हिँड्नेहरूले के खान सक्छन् (२४, २५) २४ विवाह र सम्बन्धविच्छेद (१-५) जीवनप्रति आदर (६-९) गरिबलाई दया देखाउने (१०-१८) सिलाबालासम्बन्धी नियम (१९-२२) २५ पिटाइसम्बन्धी नियम (१-३) दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू (४) मरिसकेका पतिको दाइ वा भाइसित विवाह (५-१०) झगडा पर्दा गलत ठाउँमा नअँठ्याउनू (११, १२) सही नापतौल (१३-१६) अमालेकीहरूलाई नाश गर्नू (१७-१९) २६ उब्जनीको पहिलो फल चढाउने (१-११) दोस्रो दशांश (१२-१५) इस्राएलीहरू यहोवाको विशेष सम्पत्ति (१६-१९) २७ ढुङ्गामा व्यवस्थाका सबै कुरा लेख्नू (१-१०) एबाल डाँडा र गिरिज्जिम डाँडामा (११-१४) सराप दोहोऱ्याइन्छ (१५-२६) २८ आज्ञा पालन गर्दा आशिष् (१-१४) आज्ञा उल्लङ्घन गर्दा सराप (१५-६८) २९ मोआबमा इस्राएलीहरूसित करार (१-१३) अनाज्ञाकारी नहुन चेतावनी (१४-२९) गोप्य कुराहरू, प्रकट गरिएका कुराहरू (२९) ३० यहोवाकहाँ फर्कने (१-१०) यहोवाको आज्ञा पालन गर्न धेरै गाह्रो छैन (११-१४) जीवन कि मृत्यु रोज्ने (१५-२०) ३१ मोसाको जीवनका अन्तिम क्षण (१-८) सबैले सुन्नेगरि व्यवस्था पढ्नू (९-१३) यहोसुलाई नियुक्त गरिन्छ (१४, १५) इस्राएलीहरूको विद्रोहबारे भविष्यवाणी गरिन्छ (१६-३०) इस्राएलीहरूलाई सिकाउनुपर्ने गीत (१९, २२, ३०) ३२ मोसाको गीत (१-४७) यहोवा चट्टान हुनुहुन्छ (४) इस्राएलीहरू आफ्नो चट्टानलाई बिर्सन्छन् (१८) ‘बदला लिने काम मेरो हो’ (३५) “हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ” (४३) नेबो डाँडामा मोसाको मृत्यु हुनेछ (४८-५२) ३३ मोसा कुलहरूलाई आशिष् दिन्छन् (१-२९) यहोवाको “बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ” (२७) ३४ यहोवा मोसालाई देश देखाउनुहुन्छ (१-४) मोसाको मृत्यु (५-१२) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने व्यवस्था—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद व्यवस्था—विषयवस्तु नेपाली व्यवस्था—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt व्यवस्था पृ. ३६१-३६३