देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ लेवीको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ विषयवस्तुको सारांश १ अग्निभेटी (१-१७) २ अन्नभेटी (१-१६) ३ मेलबलि (१-१७) बोसो र रगत नखानू (१७) ४ पापभेटी (१-३५) ५ कुनै-कुनै किसिमका पाप र त्यसको लागि चढाउनुपर्ने भेटी (१-६) अरूको पापबारे बताउने (१) गरिबहरूले चढाउन सक्ने भेटी (७-१३) अनजानमा गरिएको पापको लागि दोषभेटी (१४-१९) ६ दोषभेटीबारे अन्य नियम (१-७) भेटीसम्बन्धी नियमहरू (८-३०) अग्निभेटी (८-१३) अन्नभेटी (१४-२३) पापभेटी (२४-३०) ७ भेटीसम्बन्धी नियमहरू (१-२१) दोषभेटी (१-१०) मेलबलि (११-२१) बोसो र रगत खान निषेध (२२-२७) पुजारीको भाग (२८-३६) भेटीसम्बन्धी नियमको निष्कर्ष (३७, ३८) ८ पुजारीको रूपमा हारुन र उनका छोराहरूको नियुक्ति (१-३६) ९ पुजारी नियुक्त हुँदा हारुन भेटीहरू चढाउँछन् (१-२४) १० यहोवाको सामनेबाट निस्केको आगोले नादाब र अबिहु भस्म हुन्छन् (१-७) पुजारीहरूको खानपिनसम्बन्धी नियम (८-२०) ११ शुद्ध र अशुद्ध जनावर (१-४७) १२ बच्चा जन्मिएपछि शुद्धीकरण (१-८) १३ कुष्ठरोगसम्बन्धी नियम (१-४६) लुगामा ढुसी (४७-५९) १४ कुष्ठरोगीको शुद्धीकरण (१-३२) ढुसी लागेको घरको शुद्धीकरण (३३-५७) १५ यौनाङ्गबाट बग्ने अशुद्ध कुरा (१-३३) १६ प्रायश्चितको दिन (१-३४) १७ बलि चढाउने ठाउँ—वासस्थान (१-९) रगत खान निषेध (१०-१४) मरेको अवस्थामा भेटिएको जनावरसम्बन्धी नियम (१५, १६) १८ नाजायज यौनसम्बन्ध (१-३०) कनानीहरूले जस्तो नगर्नू (३) हाडनाता करणी (६-१८) महिनावारी भएको बेला (१९) समलैङ्गिक यौनसम्बन्ध (२२) पशुसित सम्भोग (२३) ‘शुद्ध होओ नत्र त त्यस देशबाट धपाइनेछौ’ (२४-३०) १९ पवित्रतासम्बन्धी विभिन्न नियम (१-३७) कटनी गर्ने सही तरिका (९, १०) अन्धा र बहिराहरूको ख्याल राख्ने (१४) निन्दा (१६) मनमा रिस नपाल्नू (१८) जादु र तन्त्रमन्त्र गर्न निषेध (२६, ३१) शरीरमा आकृति खोप्न निषेध (२८) बुढापाकाको आदर (३२) विदेशीलाई गर्नुपर्ने व्यवहार (३३, ३४) २० मोलेकको उपासना; तन्त्रमन्त्र (१-६) पवित्र होओ र बुबाआमाको आदर गर (७-९) अवैध यौनसम्बन्ध राख्नेलाई मृत्युदण्ड (१०-२१) देशमा बस्न पवित्र होओ (२२-२६) तन्त्रमन्त्र गर्ने मानिस मारिनुपर्छ (२७) २१ पुजारीहरू पवित्र हुनुपर्छ, अशुद्ध हुनु हुँदैन (१-९) प्रधानपुजारीले आफूलाई अशुद्ध पार्नु हुँदैन (१०-१५) पुजारीहरूको शरीरमा खोट हुनु हुँदैन (१६-२४) २२ पुजारीहरूको शुद्धता; पवित्र कुराहरू खाने (१-१६) निष्खोट भेटीहरू मात्र स्वीकार्य (१७-३३) २३ पवित्र दिन र चाड (१-४४) विश्रामदिन (३) निस्तार चाड (४, ५) अखमिरा रोटीको चाड (६-८) पहिलो फसलबाट भेटी (९-१४) हप्ताहरूको चाड (१५-२१) कटनी गर्ने सही तरिका (२२) बिगुल फुक्ने चाड (२३-२५) प्रायश्चितको दिन (२६-३२) झुप्रोबासको चाड (३३-४३) २४ वासस्थानको दियोको लागि तेल (१-४) भेटीको रोटी (५-९) परमेश्वरको नामको निन्दा गर्नेलाई ढुङ्गाले हानेर मारिन्छ (१०-२३) २५ विश्राम-वर्ष (१-७) स्वर्ण वर्ष (८-२२) घर वा जग्गाजमिन फिर्ता गर्नुपर्ने (२३-३४) गरिबहरूलाई गर्नुपर्ने व्यवहार (३५-३८) दासदासीबारे नियम (३९-५५) २६ मूर्तिपूजाबाट अलग रहनू (१, २) आज्ञा पालन गरेमा आशिष् (३-१३) आज्ञा उल्लङ्घन गरेमा दण्ड (१४-४६) २७ भाकल गरेको कुरा छुटाउने (१-२७) व्यक्ति (१-८) जनावर (९-१३) घर (१४, १५) जमिन (१६-२५) पहिला जन्मेको (२६, २७) कुनै सर्त नराखी यहोवालाई अर्पण गरिएको कुरा (२८, २९) चढाइसकेको दशांश छुटाउने (३०-३४) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने लेवी—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद लेवी—विषयवस्तु नेपाली लेवी—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt लेवी पृ. २२०-२२१