दोस्रो दिन
“सबैसित धीरजी होओ”—१ थिस्सलोनिकी ५:१४
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. ५८ र प्रार्थना
-
९:४० गोष्ठी: ‘हामी धीरज देखाएर आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ’
-
• साक्षीकार्यमा भाग लिँदा (प्रेषित २६:२९; २ कोरिन्थी ६:४, ६)
-
• बाइबल विद्यार्थीहरूलाई सिकाउँदा (युहन्ना १६:१२)
-
• एकअर्कालाई प्रोत्साहन दिँदा (१ थिस्सलोनिकी ५:११)
-
• एल्डरको रूपमा सेवा गर्दा (२ तिमोथि ४:२)
-
-
१०:३० तिमीहरू जसलाई धीरज देखाइएको छ, तिमीहरू पनि धीरज देखाओ! (मत्ति ७:१, २; १८:२३-३५)
-
१०:५० गीत न. १३८ र घोषणाहरू
-
११:०० गोष्ठी: ‘धीरज धरेर प्रेम देखाउँदै एकअर्कालाई सहनुहोस्’
-
• बेग्लै आस्था भएका परिवारका सदस्यहरू (कलस्सी ४:६)
-
• तपाईँको जीवनसाथी (हितोपदेश १९:११)
-
• तपाईँका छोराछोरी (२ तिमोथि ३:१४)
-
• परिवारका अशक्त वा वृद्ध सदस्यहरू (हिब्रू १३:१६)
-
-
११:४५ बप्तिस्मा: यहोवाको धीरज हाम्रो लागि उद्धार पाउने मौका हो! (२ पत्रुस ३:१३-१५)
-
१२:१५ गीत न. ७५ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. १०६
-
१:५० आफ्नो इच्छा तुरुन्तै पूरा गर्ने पासोदेखि किन जोगिनुपर्छ? (१ थिस्सलोनिकी ४:३-५; १ युहन्ना २:१७)
-
२:१५ गोष्ठी: “अहङ्कारी हुनुभन्दा धैर्य गर्नु बेस हो”
-
• हाबिलको अनुकरण गर्नुहोस्, आदमको होइन (उपदेशक ७:८)
-
• याकुबको अनुकरण गर्नुहोस्, एसावको होइन (हिब्रू १२:१६)
-
• मोसाको अनुकरण गर्नुहोस्, कोरहको होइन (गन्ती १६:९, १०)
-
• समुएलको अनुकरण गर्नुहोस्, साउलको होइन (१ समुएल १५:२२)
-
• जोनाथनको अनुकरण गर्नुहोस्, अब्सालोमको होइन (१ समुएल २३:१६-१८)
-
-
३:१५ गीत न. ८७ र घोषणाहरू
-
३:२५ भिडियो नाटक: “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ”—भाग १ (भजन ३७:५)
-
३:५५ ‘अरूले खेदो गर्दा हामी धैर्य गर्दै सहन्छौँ’ (१ कोरिन्थी ४:१२; रोमी १२:१४, २१)
-
४:३० गीत न. ७९ र समापन प्रार्थना