सुखी परिवार—तर कसरी?
बाइबलका सल्लाहहरू लागू गरेर तपाईं आफ्नो पारिवारिक जीवन सुखी बनाउन सक्नुहुन्छ।
परिचय
यस पुस्तिकामा दिइएका व्यावहारिक बाइबल आधारित सल्लाह लागू गरेर तपाईंको वैवाहिक र पारिवारिक जीवन सुखी हुन सक्छ।
अध्याय १
परिवार सुखी बनाउन मदत खोज्नुहोस्
दुईवटा प्रश्न आफूलाई सोध्दा तपाईंको वैवाहिक जीवन बलियो हुन सक्छ।
अध्याय ५
सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?
आफ्नो श्रीमान्/श्रीमतीसितको सम्बन्धमा कुनै असर नपर्नेगरि तपाईं आमाबुबाको आदर गर्न सक्नुहुन्छ।
अध्याय ६
बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू
बच्चा जन्मेपछि के तपाईंको वैवाहिक सम्बन्ध अझ बलियो हुन्छ?
अध्याय ९
सपरिवार यहोवा परमेश्वरको उपासना गर्नुहोस्
तपाईं कसरी पारिवारिक उपासनालाई अझै रमाइलो बनाउन सक्नुहुन्छ?