यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्
१. यहोवासित साहस माग्न हामी किन हिचकिचाउनु पर्दैन? (भज. १३८:३)
२. हामी कसरी पहिले-पहिलेका परमेश्वरका वफादार सेवकहरूजस्तै साहसी हुन सक्छौँ? (प्रेषि. ४:३१)
३. हामी कसरी प्रचारकार्यमा साहस बटुल्न सक्छौँ? (१ थिस्स. २:२)
४. हामीलाई कुन कुराले साहसी भई दबाबको सामना गर्न मदत गर्छ? (१ पत्रु. २:२१-२३)
५. हामी साहसी भयौँ भने कस्तो इनाम पाउनेछौँ? (हिब्रू १०:३५)