भलाइ
यहोवा भलो हुनुहुन्छ भनेर हामी कसरी थाह पाउन सक्छौँ?
यर्मि ३१:१२, १३; जक ९:१६, १७ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
प्रस्थ ३३:१७-२०; ३४:५-७—यहोवाले मोसालाई दर्शनमा आफ्नो भलाइ र अन्य मनमोहक गुणहरू प्रकट गर्नुभयो
मर्कु १०:१७, १८—येसुले सबै असल कुराको श्रेय यहोवालाई नै दिनुभयो किनकि उहाँ भलाइको स्रोत हुनुहुन्छ र उहाँले मात्र असल के हो भनेर बताउन सक्नुहुन्छ
हामीले किन एकअर्काको भलाइ गर्नुपर्छ?