बुद्धि
हामीले साँचो बुद्धि हासिल गर्न के गर्नुपर्छ?
हामी साँचो बुद्धि कहाँ पाउन सक्छौँ?
के परमेश्वर हामीले बुद्धिको लागि उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ?
यहोवा हामीलाई कसरी बुद्धि दिनुहुन्छ?
यसै ११:२; १को १:२४, ३०; २:१३; एफि १:१७; कल २:२, ३
सम्बन्धित बाइबल विवरण(हरू):
हित ८:१-३, २२-३१—यी पदहरूमा परमेश्वरको बुद्धिलाई मानिसको रूपमा वर्णन गरिएको छ अनि यो वर्णन परमेश्वरको जेठो छोरा येसुसित मेल खान्छ
मत्ति १३:५१-५४—येसुका श्रोताहरूले उनीहरूमाझ हुर्कनुभएको येसुले यस्तो अथाह बुद्धि कहाँबाट पाउनुभयो भनेर बुझ्न सकेनन्
हामीले परमेश्वरबाट बुद्धि पाएका छौँ भनेर कसरी देखाउन सक्छौँ?
भज १०७:४३; हित १:१-५ पनि हेर्नुहोस्
बुद्धिले हामीलाई कस्तो डोऱ्याइ र सुरक्षा दिन्छ?
हित ७:२-५; उप ७:१२ पनि हेर्नुहोस्
परमेश्वरले दिनुहुने बुद्धि अनमोल छ
अयु २८:१८ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
अयु २८:१२, १५-१९—अय्युबले असाध्यै दुःख भोग्नुपरे तापनि परमेश्वरको बुद्धिको कदर गरे
भज १९:७-९—राजा दाउदले यहोवाको व्यवस्था र सम्झौटामा पाइने बुद्धिअनुसार चल्दा अज्ञानी मानिस पनि ज्ञानी हुन सक्छ भनेर बताए
परमेश्वरलाई तिरस्कार गर्ने संसारको बुद्धिले हामीलाई कसरी हानि पुऱ्याउन सक्छ?
१को १:१९, २०; ३:१९; कल २:८; १ति ६:२०
उप १२:११, १२; रोमी १:२२, २३ पनि हेर्नुहोस्