मदत उपलब्ध छ
के मृत्युको कारण तपाईँले प्रियजन गुमाउनुपरेको छ?
jw.org/ne मा “शोकमा परेकाहरूका लागि मदत” खोज्नुहोस्।
के तपाईँ आर्थिक समस्यामा पर्नुभएको छ?
jw.org/ne मा “पैसाप्रति सही दृष्टिकोण राख्ने” खोज्नुहोस्।
के तपाईँले कहिल्यै ‘जिउनुको के अर्थ?’ भनेर प्रश्न गर्नुभएको छ?
jw.org/ne मा “हार नमान्नुहोस्” र “के जिउनुको कुनै अर्थ छ?” खोज्नुहोस्।
के तपाईँलाई दीर्घकालीन रोगले सताइरहेको छ?
jw.org/ne मा “दीर्घकालीन रोगको सामना गर्ने तरिका” खोज्नुहोस्।
बाइबलमा परिवारको प्रत्येक सदस्यलाई सही तरिकामा जीवन बिताउन चाहिने भरपर्दो निर्देशन पाइन्छ। यसमा पाइने सिद्धान्तहरूले मानिसको सोच्ने र निर्णय गर्ने क्षमतालाई तिखार्छ।—हितोपदेश १:१-४.
हामी तपाईँलाई बाइबलको कुरा जाँच्न आग्रह गर्छौँ। बाइबल किन पढ्नुपर्छ? भिडियो हेर्नुहोस्। कोड स्क्यान गर्नुहोस् वा jw.org/ne वेबसाइट हेर्नुहोस्।