संक्षिप्त जानकारी—रोमानिया
- जनसङ्ख्या: १,९०,६४,०००
- बाइबल सिकाउने सेवकहरू: ४०,२१६
- मण्डली: ५२७
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४७७
प्रहरीधरहरा—अध्ययन संस्करण
एउटा बुबा गुमाएँ—तर अर्को पाएँ
परिचालक निकायको सदस्य गेरिट लोशको जीवनी पढ्नुहोस्।