नोभेम्बर २०-२६
मीका १-७
गीत २६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवा हामीबाट के चाहनुहुन्छ?”: (१० मि.)
[मीकाको परिचय भिडियो देखाउनुहोस्।]
मीका ६:६, ७—हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई राम्रो व्यवहार गर्दैनौं भने यहोवाले हाम्रो सेवालाई व्यर्थको ठान्नुहुन्छ (w०८ ५/१ पृ. ११ अनु. २०)
मीका ६:८—यहोवाले हामीबाट चाहनुहुने कुरा व्यावहारिक छन् (w१२-E ११/१ पृ. २२ अनु. ४-७)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
मीका २:१२—यो भविष्यवाणी कसरी पूरा भयो? (w०७ ११/१ पृ. १८ अनु. १)
मीका ७:७—हामीले किन पर्खने मनोवृत्ति देखाउनुपर्छ? (w०३ ८/१५ पृ. २४ अनु. २०)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मीका ४:१-१०
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) भज ८३:१८—सत्य सिकाउनुहोस्—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) प्रस्थ ३:१४—सत्य सिकाउनुहोस्—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२३-१२४ अनु. २०-२१
ख्रीष्टियन जीवन
गीत १०६
स्थानीय आवश्यकता: (६ मि.)
यहोवा हामी उदार भएको चाहनुहुन्छ (हित ३:२७): (९ मि.) भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २१ अनु. १५-२०, “निकट भविष्यमा के हुन लागेको छ?” भन्ने पेटी, “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३२ र प्रार्थना