गोपनीयता सेटिङहरू

साइट एकदमै राम्रोसँग चलोस् भनेर हामीले कुकीज् र त्यस्तै अरू प्रविधि प्रयोग गर्छौँ। केही कुकीज्‌ हाम्रो वेबसाइट चल्न आवश्यक भएकोले त्यसलाई इन्कार गर्न सकिँदैन। वेबसाइट चलाउन सजिलो बनाउनको लागि मात्र प्रयोग गरिने थप कुकीज्‌को प्रयोगलाई भने तपाईँले स्विकार्न वा अस्वीकार गर्न सक्नुहुन्छ। यसको कुनै पनि जानकारी बिक्री गरिनेछैन न त मार्केटिङ गर्न नै प्रयोग गरिनेछ। थप जानकारी पाउन कुकीज् र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्वव्यापी नीति पढ्नुहोस्। तपाईँ कुनै पनि बेला गोपनीयता सेटिङहरूमा गएर आफ्नो रुचिअनुसार सेटिङ मिलाउन सक्नुहुन्छ।

बाइबलमा पाइने अनमोल धन | यशैया २४–२८

यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ

यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ

उदार मनले पाहुनाको सत्कार गर्ने व्यक्तिले झैं यहोवाले प्रशस्त आध्यात्मिक भोजन दिनुहुन्छ।

बाइबलकालीन समयका मानिसहरू सँगै बसेर खाना खाँदै

‘यहोवाले सारा मानिसहरूका निम्ति भोज लाउनुहुनेछ’

२५:६

  • बाइबलकालीन समयमा कुनै व्यक्तिसित सँगै बसेर खाना खानुले शान्ति र मित्रतालाई सङ्‌केत गर्थ्यो

“स्वादिष्ठ थोकहरू, एकदमै छिप्पिएको छानेको मद्य”

  • ‘स्वादिष्ठ थोकहरू र एकदमै छिप्पिएको छानेको मद्य’-ले यहोवाले हाम्रो लागि प्रबन्ध गर्नुभएको स्वस्थकर आध्यात्मिक भोजनलाई बुझाउँछ