अगस्त ३१–सेप्टेम्बर ६
प्रस्थान २१-२२
गीत १४१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्”: (१० मि.)
प्रस्थ २१:२०—यहोवा हत्यालाई घृणा गर्नुहुन्छ (it-1-E पृ. २७१)
प्रस्थ २१:२२, २३—यहोवा गर्भको बच्चाको जीवनलाई अनमोल ठान्नुहुन्छ (lvs पृ. ९५ अनु. १६)
प्रस्थ २१:२८, २९—यहोवा हामीले सुरक्षामा ध्यान दिएको चाहनुहुन्छ (w१०-E ४/१५ पृ. २९ अनु. ४)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ २१:५, ६—यी पदहरूले ख्रिष्टियन समर्पणको फाइदाबारे कसरी प्रस्ट पार्छ? (w१० १/१ पृ. १० अनु. ४-५)
प्रस्थ २१:१४—यो पदको अर्थ के हो? (it-1-E पृ. ११४३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २१:१-२१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (th बुँदा २)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा २०)
भाषण: (५ मि. वा कम) w०९ ५/१ पृ. २२—विषय: यहोवा—अनाथहरूका बुबा। (th बुँदा १९)
ख्रिष्टियन जीवन
परमेश्वरले जस्तै जीवनको मोल गर्नुहोस्: (१० मि.) भिडियो देखाउनुहोस्। अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: गर्भवती भएको बेला कस्ता समस्याहरू आउन सक्छ? प्रस्थान २१:२२, २३ ले गर्भपतनबारे यहोवाको दृष्टिकोण बुझ्न कसरी मदत गर्छ? यहोवालाई खुसी पार्ने निर्णय गर्न किन विश्वास र साहस चाहिन्छ? फेरि जीवित हुने आशाले कसरी सान्त्वना दिन सक्छ?
समर्पणले हामीलाई कसरी लाभ पुऱ्याउँछ?: (५ मि.) जनवरी १, २०१०, प्रहरीधरहरा, पृष्ठ १०, अनुच्छेद ४-७ मा आधारित भाषण। बाइबल विद्यार्थीहरूलाई उन्नति गरेर समर्पण र बप्तिस्मा गर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) w१५ १०/१५ पृ. २७ अनु. १५-१८; शिक्षण पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ३६ र प्रार्थना