सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○ पहिलो भेट

प्रश्‍न: शोकमा पर्दा हामी कहाँ मदत पाउन सक्छौँ?

बाइबल पद: २को १:३, ४

पुनःभेट प्रश्‍न: मानिस मरेपछि के हुन्छ?

○● पुनःभेट

प्रश्‍न: मानिस मरेपछि के हुन्छ?

बाइबल पद: उप ९:५, १०

पुनःभेट प्रश्‍न: मरेकाहरूका लागि कस्तो आशा छ?